स्वास्थ्य र चिकित्साकोरोनाभाइरस सम्बन्धी न्यूमोनियाको नयाँ प्रकार-
परामर्श बिभागको सुची
नयाँ कोरोनाभाइरस को लागी स्वास्थ्य परामर्श डेस्क
टेलि- ०७८-३२२-६२५०(शनिवार, आइतवार, र छुट्टि, २४ घण्टा, बहुभाषी उपलब्ध)
कोरोना भाईरस खोपको बारेमा
कोबे नगरपालिका गृह पृष्ठ (खोपको बारेमा)स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय गृह पृष्ठ(विदेशी भाषामा कोरोना खोपको जानकारी)
कोरोना भ्याकसिन कल सेन्टरको बारेमा
सम्पर्क फोन नम्बरः ०७८-२७७-३३२०
समर्थित भाषाहरू: जापानी, अंग्रेजी, चिनियाँ, कोरियाली, स्पेनिश, पोर्तुगाली, भियतनामी, तागालोग