• प्रकोपविपदको अवस्थाको जानकारी

प्रकोप जानकारी

यी सेवा प्रणालीहरू जसले आपतकालीन मौसमको जानकारी, सुरक्षीत बासस्थानको जानकारी, इत्यादिलाई प्रीफेक्चरल बासिन्दाहरू र शहरबाशीहरूलाई आपतकालीन अवस्था जस्तै:प्राकृतिक प्रकोपको अवस्थामा महत्वपुर्ण सूचना तुरुन्तै प्रसारित गर्दछ।

कोबे शहर वास्तविक समय प्रकोप रोकथाम जानकारी
ह्योगो बोसाई नेट
जापान पर्यटन एजेन्सी 「विपद्को समयमा उपयोगी उपकरणहरू」
जापान टुरिजम एजेन्सी 「विपद् जानकारी प्रसार एप -सुरक्षा टिप्स-」

आपतकालीन सन्देश बोर्डहरू

यदि कुनै प्रकोप भयो भने आपतकालीन सन्देश बोर्डहरू निम्न पृष्ठहरूमा सक्रिय हुनेछ, जहाँ तपाईं साथीहरू र परिवारलाई आफ्नो सुरक्षाको बारेमा जानकारी दिन सक्नुहुनेछ र तिनीहरूको सन्देशहरू पढ्न सक्नुहुनेछ।