सहयोग आवस्यक बिदेशी नागरिकहरुको लागि

KICC सिन नागाता पहिलो तल्ला
नि:शुल्क खानेकुरा 、 दैनिक उपभोग्य बस्तुहरु
र जाडोको कपडा हरुपनि पाइनेछ
(वितरण स्टक रहुन्जेल सम्मको लागि)
समय मिलाएर आउनु भयो भने नि:शुल्क स्वास्थ्य परामर्श पनि लिन सक्नुहुनेछ।
मिति | 11 महिना 10 गते [शुक्रबार] बिहान 11:30~13:00 |
लक्षित व्यक्ति | People who came from foreign. |
प्रवेश शुल्क | Free |
आवेदन | |
सम्पर्क | Kobe International Community Center 078-742-8908 |
स्थान | KICC Shin-Nagata 1F |