सहयोग आवस्यक बिदेशी नागरिकहरुको लागि


KICC सिन नागाता पहिलो तल्ला
नि:शुल्क खानेकुरा र दैनिक उपभोग्य बस्तुहरु
पाइनेछ ।
(वितरण स्टक रहुन्जेल सम्मको लागि)
समय मिलाएर आउनु भयो भने नि:शुल्क स्वास्थ्य परामर्श पनि लिन सक्नुहुनेछ।
मिति | जुलाई महिना 3 तारीख(बुधबार) |
लक्षित व्यक्ति | सहयोग आबस्यकता भएका बिदेशीको लागि |
प्रवेश शुल्क | लाग्नेछैन |
आवेदन | |
सम्पर्क | Kobe International Community Center 078-742-8908 |
स्थान | KICC Shin-Nagata 1F |