सहयोग आवस्यक बिदेशी नागरिकहरुको लागि

image_2023_1_19.png
20241113_.jpg

KICC सिन नागाता पहिलो तल्ला

नि:शुल्क खानेकुरा र दैनिक उपभोग्य बस्तुहरु

  पाइनेछ ।

 

(वितरण स्टक रहुन्जेल सम्मको लागि)

समय मिलाएर आउनु भयो भने नि:शुल्क स्वास्थ्य परामर्श पनि लिन सक्नुहुनेछ।

मिति नोभेम्बर महिना 13 तारीख [बुधबार] 11:30~13:00
लक्षित व्यक्ति सहयोग आबस्यकता भएका बिदेशीको लागि
प्रवेश शुल्क लाग्नेछैन
आवेदन
सम्पर्क
स्थान