जापानी भाषा विद्यालयका विद्यार्थीहरूको लागि "कुनै पनि परामर्शको लागि "


जापानी भाषा स्कूलका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई!
परामर्श सत्रमा , विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो अध्ययन, दैनिक जीवन, संस्कृति र विश्वविद्यालयको बारेमा विभिन्न छलफल गर्नेछन।
कोबेमा अध्ययनरत कम्बोडिया, भियतनाम, बंगलादेश, म्यानमार, नेपाल आदिका विश्वविद्यालयका विद्यार्थीहरूसँग कुरा गर्न सक्नुहुन्छ।
जानकारी आदानप्रदान गरेर सबैले रमाइलो गरौं!
मिति | 2024 ,नोभेम्बर 17,आइतबार दिऊसो 14:00-15:30 |
लक्षित व्यक्ति | जापानी भाषा स्कूलहरूमा अध्धयन गर्दै गरेका र अब आउने सत्रमा विश्वविद्यालयमा प्रवेश गर्ने लक्ष्य राखेका बिद्यार्थीको लागि। |
प्रवेश शुल्क | शुल्क |
आवेदन | कृपया तलको लिङ्कबाट आवेदन दिनुहोस् |
सम्पर्क | Kobe International Community Center 078-742-8908 |
स्थान | KICC Shin-Nagata 1F |