जापानी भाषा विद्यालयका विद्यार्थीहरूको लागि "कुनै पनि परामर्शको लागि "

image_2023_1_19.png
828e32fe42a92622a0a8569926f3e594.jpg

जापानी भाषा स्कूलका  सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई!

परामर्श सत्रमा , विश्वविद्यालयका विद्यार्थीहरूले आफ्नो अध्ययन, दैनिक जीवन, संस्कृति र विश्वविद्यालयको बारेमा विभिन्न छलफल गर्नेछन।

कोबेमा अध्ययनरत कम्बोडिया, भियतनाम, बंगलादेश, म्यानमार, नेपाल आदिका विश्वविद्यालयका विद्यार्थीहरूसँग कुरा गर्न सक्नुहुन्छ।

जानकारी आदानप्रदान गरेर सबैले  रमाइलो गरौं!

मिति 2024 ,नोभेम्बर 17,आइतबार दिऊसो 14:00-15:30
लक्षित व्यक्ति जापानी भाषा स्कूलहरूमा अध्धयन गर्दै गरेका र अब आउने सत्रमा विश्वविद्यालयमा प्रवेश गर्ने लक्ष्य राखेका बिद्यार्थीको लागि।
प्रवेश शुल्क शुल्क
आवेदन कृपया तलको लिङ्कबाट आवेदन दिनुहोस्
सम्पर्क Kobe International Community Center 078-742-8908
स्थान KICC Shin-Nagata 1F