क्यारियर सहयोग/Career Support (शिन नागाता )


कोबेमा बसिरहेका विदेशी नागरिकहरु र विदेशी नागरिकहरूलाई काममा राख्ने विचार गरिरहेका कम्पनीहरूले निहोन केइजाइ दाईगाकुको प्रोफेसरहरूसँग परामर्श गर्न सक्छन् जसले धेरै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यारियर सहयोग , उद्यमशीलता सहयोग , शिक्षा र रोजगारीको बारेमा सहयोग र समर्थन प्रदान गर्दै आईरहनुभएको छ । यो नि: शुल्क सेवा भएकोले , हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
मिति | 2023 जुन ~जुलाई |
लक्षित व्यक्ति | जापानमा रहेका धेरैवटा कम्पनीहरूले विदेशी नागरिकहरुलाई काममा लिने विचार गर्दै |
प्रवेश शुल्क | नि:शुल्क |
आवेदन | |
सम्पर्क | |
स्थान | KICC Shin-Nagata 1F |