क्यारियर सहयोग/Career Support
![image_2023_1_19.png](/application/files/5116/7746/5478/image_2023_1_19.png)
![2024_23_.jpg](/application/files/2117/0710/3486/2024_23_.jpg)
कोबेमा बसिरहेका विदेशी नागरिकहरु र विदेशी नागरिकहरूलाई काममा राख्ने विचार गरिरहेका कम्पनीहरूले निहोन केइजाइ दाईगाकुको प्रोफेसरहरूसँग परामर्श गर्न सक्छन् जसले धेरै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यारियर सहयोग , उद्यमशीलता सहयोग , शिक्षा र रोजगारीको बारेमा सहयोग र समर्थन प्रदान गर्दै आईरहनुभएको छ । यो नि: शुल्क सेवा भएकोले , हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।
मिति | फेब्रुअरी (2024)ーमार्च (2024) |
लक्षित व्यक्ति | जापानमा रहेका धेरैवटा कम्पनीहरूले विदेशी नागरिकहरुलाई काममा लिने विचार गर्दै |
प्रवेश शुल्क | नि:शुल्क |
आवेदन | आवश्यकता छैन |
सम्पर्क | कृपया फ्लायर/पर्चा हेर्नुहोस/जाँच गर्नुहोस् |
स्थान | KICC Sannomiya Nihongo Plaza |